सिन्धुली खबर

बर्षौदेखी नगरबासी खोलाको पानी खान बाध्य

पुष्कर थापा - सिन्धुली । जिल्लाको कमलामाइ नगरपालिका -४ कुलाबाधका स्थानिय समुदाय बर्षौदेखी खोलाको दुषित पानी खान बाध्य छन । स्थानिय तह, प्रदेश तथा संघको निर्बाचनको बेला विभिन्न राजनितिक दलको घोषणा पत्रमा मुख्य प्राथमिकतामा पर्ने योजना र आश्वासनले यहाका नागरिक हैरान छन ।  स्थानिय तहको निर्बाचन ताका तत्कालिन कमलामाइ नगरपालिकाको मेयरका

राष्ट्रिय

काङ्ग्रेस सिन्धुलीको सरकारबिरुद्द बिरोध प्रदर्शन (फोटोफिचर)

माघ २१ सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुली लगाएत देशभर सोमबार सरकारविरूद्ध शक्ति प्रदर्शन गरेको छ । उपत्यकाभन्दा बाहिरि जिल्लामा बिहान ११ बजेदेखि सडक प्रर्दशन गरिने केन्द्रिय समितिको निर्णय अनुसार काङ्ग्रेस सिन्धुलिले निर्धारित समयमा सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।  सरकारले गरेका जनहित विपरितका निर्णयहरूको बिरोधमा काङ्ग्रेसले प्रदर्शन गरेको

सिन्धुली खबर

सिन्धुलिको सुन्दरतामा असिनाको साथ (फोटोफिचर)

पुष्कर थापा - सिन्धुली । सिन्धुली लगाएत मुलुकका विभिन्न क्षेत्रमा शनिबार अत्यधिक असिना पानी पर्यो ।  खाद्य तथा तरकारी बालिमा असिनाले ब्यापक क्षेती गरेपनी सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारि तथा अन्य स्थानियहरु असिना खेल्न सिन्धुलिको महाभारत क्षेत्रमा शनिबार बाक्लै उपस्थित भए । हिउँ परेसँगै स्थानीयवासीमा खुसीयाली मात्रै छाएन, सेल्फी खिच्न भ्याइनभ्याई नै भयो ।  दिनभर हजारौं स्थानीय महाभारत क्षेत्रको ऐतिहासिक सिन्धुलिगढी, खनियाखर्क, सोलाभन्ज्याङ्ग, ढुंग्रेभन्ज्याङ्ग लगाएतको क्षेत्रमा असिना खेल्न यस क्षेत्रमा देखिए ।  पुर्बीय क्षेत्र तथा भित्रीमधेसलाइ राजधानीसंग जोड्ने बिपि राजमार्गको यी स्थानमा बाक्लो असिनाको कारण केही समय सवारी आवतजावत समेत अबरुद्ध भएको ...

ने.बिसंघ लाम्पान्टार बहुमुखिको इकाई अधिबेशन सम्पन्न

सिन्धुली । नेपाल विद्यार्थी संघ लाम्पन्टार बहुमुखी क्याम्पसको इकाई अधिबेशन ...

पढ्न हिडेका बिद्यार्थीलाइ बोलेरोको ठक्कर: दुई छात्रा गम्भीर

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-६ मा पढ्न हिँडेका विद्यार्थीलाई बोलेरोले ठक्कर दिँदा ...

सिन्धुलिको चण्डिभञ्जयाङमा बुलेरो दुर्घटना हुदा पाँचको मृत्यु

माघ २४ सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप ...

राष्ट्रिय

प्रधानमन्त्री रोजगार कार्यक्रमको फारम भर्ने प्रक्रिया

barakhari

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। बुधबारबाट सुरु गरिएको रोजगार कार्यक्रममा नौ प्रकिया राखिएको छ। पहिलो : वडा कार्यलयमा दर्ता। बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ। दोस्रो : रोजगार सेवा केन्द्रमा निवेदन संकलन। वडा कार्यालयमा प्राप्त फारमहरू रोजगार सेवा केन्द्रमा बुझाउनु पर्नेछ। यसका ...

अन्तराष्ट्रिय

२१ देशका युबतिलाइ नेपाली बोल्न सिकाइन शृङ्खलाले

जनबोली अनलाइन / नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्। प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी शृंखला अहिले सम्म भोटको आधारमा अन्य देशका प्रतिस्पर्धि मध्य अग्रपंक्तिमा छिन । मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ। उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति ...

मिस वर्ल्डको प्रतिस्पर्धामा नेपालकी शृंखला अगाडि

०६ मङि्सर, सिन्धुली : चीनको सान्या सहरमा जारी मिस वर्ल्ड(२०१८ को विभिन्न ...

अविवाहित पुरुषको ओछ्यान तताउने अनौठो सेवा

संवाददात -रसिया, मस्कोकी एक युवतीले आफ्नो अतिरिक्त कमाईको लागि निकै ...

फिल्म हेरेर गर्भवती भइन् १३ वर्षकी किशोरी

चलचित्रलाई समाजको ऐना भनिन्छ र समाजमा सकारात्मक प्रभाव पार्नका लागि ...

बिज्ञान/प्रबिधि

एनसेलमा यसरी चलाउनुस् निःशुल्क फेसबुक

barakhari

जनवोली अनलाईन/ ८ फागुन एनसेलले मोबाइलबाट फेसबुक चलाउने आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिने भएको छ। ुइन्टरनेट सबैका लागिु थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा मंगलबार ुफेसबुक फ्रीु सार्वजनिक योजना सार्वजनिक गरेको हो। ुफेसबुक फ्री अफरु यही बुधबार ९फागुन ४० बाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ। फेसबुक फ्री योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर ९प्रोक्सी बाहेक० बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, ...

खेलकुद

आठौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भिमानमा शुरु

पुस्कर सहयात्री/ सिन्धुली -१४ फाल्गुण निर्वाचन क्षेत्र नं २ स्तरिय आठौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शनिवार वाट कमलामाई नगरपालिकाको वडा नं १२ भिमानमा शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । निर्वाचन क्षेत्र नं २ का कुल निजि तथा सामुदायिक स्कुल हरु मध्य १६ स्कुलले सो प्रतियोगितामा भाग लिएका छन् । आइतवार सम्म सञ्चालन हुने प्रतियोगितामा छात्र÷छात्रा दुवैले भलिवल, कवडि र एथलेटिक्स अन्तर्गतका १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा भलिवल अन्तर्गत सुर्योदय मा. वि. रातमाटाले आधुनिक ई वो. ...

बेलको गोलसँगै रियल मड्रिड विजयी

८ फागुन, काठमाडौं । झण्डै तीन महिनापछि मैदान फर्किएका ग्यारेथ ...

मनोरञ्जन

मिस टिन सिन्धुलीकी विजेता आयुष्मा मोडलिङ्गमा प्रवेश

barakhari

कार्तिक १८, सिन्धुली । प्रतिभा, कला तथा संगितको क्षेत्रमा अगाडी रहेको सिन्धुली जिल्लामा धेरै कलाकारको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सहज रुपमा उच्चारण हुने गरेको पाईन्छ । सिन्धुली जिल्लामै जन्मेर आफ्नो प्रतिभा तथा कलाकारीता वाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म आफ्नो नाम चिनाउन सफल उदाहरणिय नाम धेरै छन् । कयौ कलाकार आज पनि कलाकारितामा आफ्नो नाम स्थापित गर्न विभिन्न क्षेत्रमा क्रियाशिल देखिन्छन । सोहि अनुरुप आजभोली सिन्धुलीको हरेक कुना कन्दरा गाउ ...

अर्थ/वाणिज्य

एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम

१९ चैत, काठमाडौं । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा एसईई मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो योजना आइतबार चैत्र २० देखि लागू हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० ...

स्वास्थ्य

के हो स्वास्थ्य बीमा कार्यक्रम ?

barakhari

साउन ८, काठमाडौं । सरकारले दुई वर्षअघि शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बन्नेहरु क्रमिक रुपले बढिरहेका छन् । नयाँ अवधारणासहित आएको यो कार्यक्रमबारे प्रस्ट हुन नसक्दा शुरुआती दिन जनतामा अलमल देखिएको थियो । जनतालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरिएको यो कार्यक्रम १५ जिल्लामा विस्तार भइसक्यो र तद्नुरुप यसप्रति जनताको चासो बढेको छ । बीमा गराइसकेपछि कसरी उपचार पाइन्छ रु के के रोगको उपचार हुन्छ रु कसरी उपचार सेवा ...

विचार/अन्तरवार्ता

ग्रीन सिन्धुली, क्लिन सिन्धुली मेरो प्रमुख एजेण्डा हो —बैदार

''निजी क्षेत्रको सवैभन्दा ठुलो संस्था सिन्धुली उद्योग बाणिज्य संघको निर्बाचनको  मिति यही आउदो जेष्ठ ४ गते तय भएसंगै चुनावी चहलपहल दिनानुदिन तिब्र हुदै गएको छ । उमेद्वारहरु आ—आप्mनो चुनाबी एजेण्डा सहित उद्योगी व्यवसायिका घरघरमा मत माग्न क्रियाशिल देखिन्छन् । प्रगतिशिल र प्रजातान्त्रिक धारबाट उमेद्वारी घोषणा गरेका दुई प्यानल विच तिब्र प्रतिस्पर्धा हुने देखिए पनि प्राय व्यवसायिले प्रजातान्त्रिक धार बलियो देखिएको अड्कलबाजी गर्ने गरेका छन् । यसको प्रमुख कारण हो पुर्व अध्यक्षहरुको समर्थन । प्रजातान्त्रिक धारबाट चुनाबी मैदानमा होमिएको अमरेशचन्द्र बैदार नेतृत्वको प्यानललाई सिन्धुली उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरुको साथ र ...

नेविसंघको सुरुवात संगै युवाको भविष्य

नेविसंघको स्थापना को आवश्यकता थियो । काँग्रेसको नेतृत्वमा २००७ सालको ...

विकास निर्माणमा युवाको भुमिका महत्वपुर्ण हुन्छ : थापा

नेपालको इतिहासमा देशको सार्वभौम र राष्ट्रियता लाई अक्षुण राख्न उल्लेख्य ...

आउने निर्वाचनमा महिलालाई चुनौति र अवसर दुवै : दाहाल

उदयपुर जिल्लाको रुपाटार भन्ने स्थानमा २०३३ साल फाल्गुण ४ गते ...