राष्ट्रिय

गोदार महाअभियानको पाँच महिना

देशव्यापी महाअभियान सम्पन्न भएपछि देशभर छरिएर रहेका सम्पूर्ण गोदारले नयाँ युग निर्माण भएको मह

पुस्कर थापा -  देशव्यापी महाअभियान सम्पन्न भएपछि देशभर छरिएर रहेका सम्पूर्ण गोदारले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । समाज, सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट यो राष्ट्र आफ्नो विशेषताको मझधारमा प्रवेश

सिन्धुली खबर

भूकम्प पीडितको बिचल्ली, जनप्रतिनिधि जति गफका भकारी

पुस्कर थापा,  सिन्धुली – भूकम्पबाट अति प्रभावित तथा आंशिक प्रभावित समेत गरी ३१ वटै जिल्लाका स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाए र काम शुरू गरे । त्यसपछिको झण्डै १५ महिना बितिसकेको छ । तर, पुनःनिर्माणको गति खासै फेरिएको भुकम्प प्रभावितले महसुश गर्न सकेका छैनन् । भूकम्पपछिको पुनःनिर्माणलाई मुख्य आधार बनाएर स्थानिय तहको

सिन्धुली खबर

परिवर्तनको संवाहक बन्दै, सिन्धुली युवा व्यबसायी क्लब

पुस्कर सहयात्री- सिन्धुली १, असार– कमलामाई नगरपालिका वडा नं. ४ साङ्गबालेमा डेरा गरि बस्दै आएकी पवित्रा मगरको स्थाई घर रामेछाम जिल्लामा पर्छ । पवित्रा मगरको परिवार सदस्य संख्या ४ जनाको छ । अत्यन्त न्युन वर्गको पारिवारिक स्थित रहेको पवित्राको घरमा विहान खाए बेलुका के खाउ भन्ने चिन्ताले दैनिक पिरोल्ने गरेको छ । उनि अहिले बरुणदेबी माध्यामिक विधालय दर्लामी खट्टारमा कक्षा १ मा अध्यनरत छिन् । पबित्राको दैनिकी त्यही धुलो र फोहोरै फोहोरको परिबेसबाट गुज्रिरहेको छ । उसै त सानो उमेर अनि केटाकेटी स्वभावले उनलाई पड्न भन्दा चुङ्गी र गट्टा खेल्न बढी मन ...

मुल्य बृद्धिको विरोधमा नेविसंघ सिन्धुलीद्धारा राकेजुलुस प्रदर्शन

पुस्कर सहयात्री - जेठ २९, सिन्धुलीे ।  पेट्रोलियम पदार्थ तथा दैनिक ...

दुना टपरी विपन्न समुदायको जिविकोपार्जनको बिकल्प बन्दै

पुस्कर थापा, सिन्धुली ।  जंगलमा सुकेर खेर जाने सालको पात सिन्धुली ...

वडाको अधिकार गाँउपालिकाले खोसेको, वडाअध्यक्ष मोक्तानको गुनासो

चैत्र २८, सिन्धुली । सुनकोशी गाउपालिका वडा नं. १ का ...

राष्ट्रिय

सहुलियत ऋृण : सरकारको महाझूठ

barakhari

पुस्कर थापा सिन्धुली— गोलन्जोर गाँउपालिका वडा नं. ४ का यमबहादुर गोले अत्यन्त न्युन आर्थिक अवस्था भएका तर ठुलो परिवार संख्या भएका व्यक्ति हुन । उनको परिवारमा नौ सदस्य छन् । तर घरका कुनै सदस्यको कमाई छैन । उनैले दैनिक ज्याला मजदुरी गरेर परिवार चलाईरहेका छन् । तीन बर्ष अघि गएको विनासकारी महाभुकम्पले ...

अन्तराष्ट्रिय

अविवाहित पुरुषको ओछ्यान तताउने अनौठो सेवा

संवाददात -रसिया, मस्कोकी एक युवतीले आफ्नो अतिरिक्त कमाईको लागि निकै नौलो र भिन्न तरिका अपनाएकी छिन् । उनको काम निकै रोचक छ – कुनै एक व्यक्तिको ओछ्यान तताउनका लागि एक घण्टासम्म सुत्ने, सकारात्मक ऊर्जा भरिदिने र मिठो निन्द्राको ग्यारेन्टी दिने । २१ वर्षीया भिक्टोरिया इभाच्योभालाई भाडामा लिएर मानिसहरुले आफ्नो ओछ्यान तताउने गर्दछन् जसका लागि उनलाई प्रत्येक रातको ८२ डलर र मासिक रुपमा १७ सय डलर प्रदान गर्छन् । पत्याउनुस् वा नपत्याउनुस्, उनले अहिलेसम्म १० जना ग्राहकको ओछ्यान तताइसकेकी छिन् । उनीबारे स्थानीय संचारमाध्यममा समाचार आइरहँदा उनको यो व्यवसाय निकै फस्टाउने अनुमान ...

फिल्म हेरेर गर्भवती भइन् १३ वर्षकी किशोरी

चलचित्रलाई समाजको ऐना भनिन्छ र समाजमा सकारात्मक प्रभाव पार्नका लागि ...

उत्तर प्रदेश विधानसभाको आज तेस्रो चरणको चुनाव हुदै

फागुन ८ – भारत उत्तर प्रदेशमा विधानसभा चुनाव अन्तर्गत आइतबार ...

बिज्ञान/प्रबिधि

एनसेलमा यसरी चलाउनुस् निःशुल्क फेसबुक

barakhari

जनवोली अनलाईन/ ८ फागुन एनसेलले मोबाइलबाट फेसबुक चलाउने आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिने भएको छ। ुइन्टरनेट सबैका लागिु थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा मंगलबार ुफेसबुक फ्रीु सार्वजनिक योजना सार्वजनिक गरेको हो। ुफेसबुक फ्री अफरु यही बुधबार ९फागुन ४० बाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ। फेसबुक फ्री योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर ९प्रोक्सी बाहेक० बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, ...

खेलकुद

आठौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भिमानमा शुरु

पुस्कर सहयात्री/ सिन्धुली -१४ फाल्गुण निर्वाचन क्षेत्र नं २ स्तरिय आठौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शनिवार वाट कमलामाई नगरपालिकाको वडा नं १२ भिमानमा शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । निर्वाचन क्षेत्र नं २ का कुल निजि तथा सामुदायिक स्कुल हरु मध्य १६ स्कुलले सो प्रतियोगितामा भाग लिएका छन् । आइतवार सम्म सञ्चालन हुने प्रतियोगितामा छात्र÷छात्रा दुवैले भलिवल, कवडि र एथलेटिक्स अन्तर्गतका १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा भलिवल अन्तर्गत सुर्योदय मा. वि. रातमाटाले आधुनिक ई वो. ...

बेलको गोलसँगै रियल मड्रिड विजयी

८ फागुन, काठमाडौं । झण्डै तीन महिनापछि मैदान फर्किएका ग्यारेथ ...

मनोरञ्जन

मिस टिन सिन्धुलीकी विजेता आयुष्मा मोडलिङ्गमा प्रवेश

barakhari

कार्तिक १८, सिन्धुली । प्रतिभा, कला तथा संगितको क्षेत्रमा अगाडी रहेको सिन्धुली जिल्लामा धेरै कलाकारको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सहज रुपमा उच्चारण हुने गरेको पाईन्छ । सिन्धुली जिल्लामै जन्मेर आफ्नो प्रतिभा तथा कलाकारीता वाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म आफ्नो नाम चिनाउन सफल उदाहरणिय नाम धेरै छन् । कयौ कलाकार आज पनि कलाकारितामा आफ्नो नाम स्थापित गर्न विभिन्न क्षेत्रमा क्रियाशिल देखिन्छन । सोहि अनुरुप आजभोली सिन्धुलीको हरेक कुना कन्दरा गाउ ...

अर्थ/वाणिज्य

एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम

१९ चैत, काठमाडौं । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा एसईई मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो योजना आइतबार चैत्र २० देखि लागू हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० ...

स्वास्थ्य

के हो स्वास्थ्य बीमा कार्यक्रम ?

barakhari

साउन ८, काठमाडौं । सरकारले दुई वर्षअघि शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बन्नेहरु क्रमिक रुपले बढिरहेका छन् । नयाँ अवधारणासहित आएको यो कार्यक्रमबारे प्रस्ट हुन नसक्दा शुरुआती दिन जनतामा अलमल देखिएको थियो । जनतालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरिएको यो कार्यक्रम १५ जिल्लामा विस्तार भइसक्यो र तद्नुरुप यसप्रति जनताको चासो बढेको छ । बीमा गराइसकेपछि कसरी उपचार पाइन्छ रु के के रोगको उपचार हुन्छ रु कसरी उपचार सेवा ...

विचार/अन्तरवार्ता

ग्रीन सिन्धुली, क्लिन सिन्धुली मेरो प्रमुख एजेण्डा हो —बैदार

''निजी क्षेत्रको सवैभन्दा ठुलो संस्था सिन्धुली उद्योग बाणिज्य संघको निर्बाचनको  मिति यही आउदो जेष्ठ ४ गते तय भएसंगै चुनावी चहलपहल दिनानुदिन तिब्र हुदै गएको छ । उमेद्वारहरु आ—आप्mनो चुनाबी एजेण्डा सहित उद्योगी व्यवसायिका घरघरमा मत माग्न क्रियाशिल देखिन्छन् । प्रगतिशिल र प्रजातान्त्रिक धारबाट उमेद्वारी घोषणा गरेका दुई प्यानल विच तिब्र प्रतिस्पर्धा हुने देखिए पनि प्राय व्यवसायिले प्रजातान्त्रिक धार बलियो देखिएको अड्कलबाजी गर्ने गरेका छन् । यसको प्रमुख कारण हो पुर्व अध्यक्षहरुको समर्थन । प्रजातान्त्रिक धारबाट चुनाबी मैदानमा होमिएको अमरेशचन्द्र बैदार नेतृत्वको प्यानललाई सिन्धुली उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरुको साथ र ...

नेविसंघको सुरुवात संगै युवाको भविष्य

नेविसंघको स्थापना को आवश्यकता थियो । काँग्रेसको नेतृत्वमा २००७ सालको ...

विकास निर्माणमा युवाको भुमिका महत्वपुर्ण हुन्छ : थापा

नेपालको इतिहासमा देशको सार्वभौम र राष्ट्रियता लाई अक्षुण राख्न उल्लेख्य ...

आउने निर्वाचनमा महिलालाई चुनौति र अवसर दुवै : दाहाल

उदयपुर जिल्लाको रुपाटार भन्ने स्थानमा २०३३ साल फाल्गुण ४ गते ...