विचार/अन्तरवार्ता

नेविसंघको सुरुवात संगै युवाको भविष्य

नेविसंघको स्थापना को आवश्यकता थियो । काँग्रेसको नेतृत्वमा २००७ सालको जनक्रान्ती सफल भयो तर सफलताको जस दरबारले काँग्रेसलाई दिन नचाहेपछि मुलुकमा फेरी राजनिति गडवडी सुरु भयो । २००७ सालको क्रान्तिको उदेश्य राणा शासन अन्त्य गर्नु मात्रा थिएन । निरकुशता अन्त्य गरी जनताद्धरा आफ्ना शासन आफै व्यबस्था निर्धारण गर्ने २००७ सालको क्रान्तिको मुल उदेश्य थियो । तर राणा शासनको अन्त्य त भयो तर आफुलाई क्रान्तिको एक हिस्सेदार ठान्ने राजाले शासनको अधिकार जनतामा गएको होईन कि आफुमा आएको व्यख्या गरे । फलस्वारुप संविधान सभाको निर्वाचन टारीयो । काँग्रेस ले फेरी आन्दोलनमा जानबाध्य भयो । 

२०१४ सालको भद्र अवज्ञा  आन्दोलन पछि संविधानसभाको होईन संसदको चुनाव गराउने गरी राजाले संम्झौता गरे । २०१५ सालमा सम्पन आमनिर्वाचनमा काँग्रेसले दुईतिहाई बहुमत प्राप्त ग¥यो र महामानव विपि कोईरालाको नेतृत्वमा सरकार गठन भयो ।घटना २०२६ सालको अन्त्यतिरको हो । त्येतिबेला आदरणिय नेता कृष्णप्रसाद भट्टराई भखर जेलमुतm हुनुभएको थियो । विधार्थिहरुको त्यो जागरुक्तालाई उहाले अभिभावकत्व दिनु भयो र किशुनजिकै प्रमुख आतिथ्यमा २०२७ साल वैशाख २७ गतेका दिन स्वम्भुको एउटा सतलमा नेविसंघ स्थापना गरियो । 
नेविसंघको स्थापना ज्यादै प्रसव वेदनाले गुज्रिएको छ । नेपाली काँग्रेसका युवा विधार्थि हरले नेविसंघ स्थापना गरेको सुचना थाहा पाउन साँथ चर्को दमन गरे । नेविसंघ लाई अवैध घोषणा गर्दै स्थापनामा लाग्ने साथिहरुलाई चरम यातानाका साँथ जेलमा थुनियो । अन्नत न्यालयको फैसला बाट नेवि संघले वैधता प्राप्त ग¥यो । त्यसपछी नेविसंघ मार्फत नै पार्टि को गतिविधि अधि बढ्न थाल्यो ।

नेपाली काँग्रेस राष्ट्रियता र लोकतान्त्रीक समाजवादलाइृ नै आफ्नो मार्ग निर्देशन बनाएको छ । काँग्ेसको भातृ संस्था भएको कारण नेविसंको राजनिति धरातल भनेको राष्ट्रियता र लोकतँित्रक समाजवाद ने हो ।अर्थाथ राष्ट्रियता,लोकतन्त्र,समाजवाद नेविसंका आदैशक हुन । यी आर्दको निर्माण विपि कोईरालाले गहन छलफल र गहिरो अध्यानबाट गर्नुभएको हो । २००७ साल देखी अहिलेसम्म काँगेस अनवरत रुपमा जनताबिच रहेर मुलुकको राजािति मियोको भुमिकानिर्वाह गर्न सफल हुनुको मुख्य कारण यसले अंगालेको विचार र आर्दश नै हुन ।

२००७ साल देखि काँग्रेसले उठान गरेको एउटा राजनिति कोर्ष जनआन्दोलन २०६२र०६३ को सफलता पछि पुरा भएको छ । अब नेपाली काँग्रेस र नेविसंघको ध्यान लोकतन्त्रको सुदृढिकरण र आर्थिक समृद्धि तर्फ केन्द्रित हुनु पर्छ । धेरै पटकका संघर्षद्धरा स्थापित गणतन्त्र अन्यखाले निरङ्गकुसताको सिकार हुने परिस्थिति पनि टरेको छैन् । त्यसैले लोकतन्त्रका निम्ति फेरी संघर्ष गर्नु नपर्ने गरि स्थाईत्व र सुदृढिकरणका निम्ती जागरुक हुनु युवा विधार्थिको मुख्य भुमीका हो । अब कुने बाहानामा लोकतन्त्र खोसीनु हुन्न । यसका लागी नेविसंघमा आवद्ध साथिहरु जहिलेपनि सजग रहनु पर्छ ।

नेविसंघको स्थापना कालदेदि हालसम्मको १८ कार्यसमिति भईसकेपनि महाधिवेशनको आधारमा हेर्ने हो भने ११ औँ महाधिवेशन सम्पन्न भएको छ । नेपाल विधार्थि संघको राजनितिमा हेर्ने हो भने हिजोका युवा विधार्थि हरु आजको देशका प्रधानमन्त्री बनेर देश चलाउदै आएका छन । साच्चै हेर्ने हो भने नेविसंघमा आवद्ध सबै हिजोका नेता आज नेपाली काँग्रेस का अग्रज नेता तथा प्रखर वतmा छन । नेपाल विधाथि संघ भनेको काँग्ेसको विरुवा हो जस्तो विरुवा उत्पादन हुन्छ त्यस्तै संङगठन बन्दै जान्छ । नेविसंघ संगै युवाको भविष्य कस्तो छ भन्ने कुरा उदारण हेरौ नेविसंका दोस्रो सभापति९२०२८(२०३६० सम्म नेविसंघ संच्चालन गरेको वर्तमान नेपाली काँग्रेसका पार्टि सभापति शेरवहादुर देउवा ज्यू पटक पटक गरी चारचोटि प्रधानमन्त्री भईसक्नु भएको छ र अहिले पार्टिको नेतृत्व तथा पार्टि सभापति पनि उहाँ नै हुनुहुन्छ ।

त्यासता उदारण हेर्ने हो भने अहिलेका काँग्रेसका नेता सबै हिजो नेविसंघका नेता थिए । नेपाली काँग्रेसका अग्रज नेताहरु विमलेन्द्र निधि,गंगन थापा,विश्प्रकास शर्मा,धनराज गुरुङ,प्रदिप पौडेल ,बालकृष्ण खाण एन पि साउथ,ग्रुराज घिमिरे,कल्याड गुरुङ आदि चर्चित नेपाली काँग्रेसका युवा नेता हिजो सबै नेविसंको नेतृत्वमा थिए ।

आज २१ औ शताब्दीको युगमा हरेक वर्ष पाँच लाखको हाराहारीमा युवाहरुले प्रवेशिका९क्भ्भ्०परिक्षा उर्तिण गने थालेका छन । चार पाँच दशक अगाडी प्रवेशिका परीक्षा उर्तिण गर्ने युवा हरको संख्य चार पाँच हजार थियो । त्यतिबेला विधार्थि राजनिति सुरुवात गर्दा रोजगारीको एजेन्डा प्राथामकि पर्दैनथ्यो । तर अहिले परिस्थिति बदलिएको छ । बेरोजगारी नै नेपाली युवा जगतको मुख्य समस्य भएको छ र युवा बेरोजगारका सह उत्पादनका रुपमा अन्य समस्या हरु समेत थपिएका छन । मानिसले पढेपछि जागीर नै खानुपर्छ भन्ने छैन । तर शिक्षित मान्छे बेरोजगारी बस्नु स्वायम उसको हित र मुलुकको हितमा छैन । निश्चित योग्यता हासिल गरीसकेपछि आफ्नो क्षमता र सिपअनुसारको जिवन निर्वाहको लागी सक्षम हुन सक्नु पर्दछ ।

आधारभुत ज्ञानमा आधारति शिक्षाले समयको आवश्यकता र युगको मागलाई सम्बोधन गर्न सक्दैन । अहिलेको समय भनेको छिट्टै परिणाम खोज्ने समय हो । तसर्थ सपिमूलक र प्राविधिक शिक्षा आजको आवश्कता हो । प्रविधिलाई दैनिकी सँग एकाकार गर्नुपर्दछ । सिपमुलक शिक्षा हुने हो भने नेपाली युवा हरुले स्वादेशमा मात्र होईन विदेशमा पनि प्रतिस्पर्धा गर्न सक्छन । 

आशा छ, अबको युवा शक्तिले आफ्नो साह्रा उमेर राष्ट्र निर्माणमा लगाउने अवसर पाओस । अब कृत्रिम बाधा अवरोध रहने छोईन आफु सँग भएको सिप क्षमता दक्षताको आधारमा विकास तथा प्रगतिपथमा लम्कने अवसर पाउन । आफुलाई योग्य बनायर अगाडी बढ्रने हो भने छोटो समयमा नै नेपाल संसारको गनतव्यभुमी बन्न सक्छ ।त्यसैले साह्रा युवाहरु निराश र कुण्ठा त्यागेर उच्च मनोवलका साँथ देशविकासमा अगि बढ्रनुपर्थो हामीले चाहेको जस्तो सपनाको संसार हाम्रै प्रयासमा मात्रै निर्माण हुनसक्छ ।
      जय नेपाल !!           
      भरत वि क 
नेवि संघ नेता, सिन्धुली

प्रतिकृया दिनुहोस